केपी खनालको आरोप– कैलालीको लम्कीचुहा अस्पताल कांग्रेसले बन्न दिएन
onlinekhabar.com · Sun Jun 28 07:30:16 GMT 2026

१४ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बन्न नदिएको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)