अब सरकारी कार्यालयले 'ई-मार्केटप्लेस' बाट सामान सिधै किन्न सक्ने, झन्झटिलो टेन्डर प्रक्रिया हट्दै
techpana.com · Sun Jun 28 07:34:43 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुन ल्याएको छ । कानुनमन्त्री सोबिता गौतमले आइतबार सङ्घीय संसद्को प्रतिनिधिसभा समक्ष यो विधेयक प्रस्तुत गरेकी हुन् ।
प्रस्तावित सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ ले झन्झटिलो टेन्डर प्रक्रिया सुधार गर्दैछ । यस कानुनले नेपालको सूचना प्रविधि र स्टार्टअप क्षेत्रलाई आधुनिकीकरण गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)