इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप बजेट माग
bishowkhabar.com · Wed Jul 22 04:18:01 GMT 2026

वासिङ्टन डीसी– अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा हालसम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च भइसकेको र थप बजेट आवश्यक पर्ने बताएका छन् ।
हेगसेथ र संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनले सिनेटमा युद्ध सञ्चालनका लागि थप रक्षा बजेट माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)