प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
ratopati.com · Wed Jul 22 04:32:36 GMT 2026

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लगायत निजी विद्यालयसम्बद्ध संस्थाहरूको निरन्तर पहल र संवादपछि सरकारले निजी शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शिक्षा शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा मंगलबार करिब दुई घण्टा भएको छलफलमा मन्त्रालय र संस्थागत विद्यालयका प्रतिनिधिबिच शिक्षा क्षेत्रका विभिन्न नीतिगत तथा संरचनागत विषयमा सकारात्मक छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)