बस्तीबाट हट्यो ५ दशक पुरानो हाइटेन्सन लाइन, स्थानीयको अत्यास अन्त्य
lokaantar.com

आफ्नै जग्गामाथिबाट गएको ३३ केभीको करेन्ट प्रवाह हुने प्रसारण लाइन विस्तारले बुटवल उपमहानगरपालिका–८ सुख्खानगरकी भगवती पछाईले पाँच वर्षअगाडि घर बनाउँदा दुर्घटना हुन पुग्यो। घर बनाउने क्रममा ‘हाइटेन्सन’ लाइनको नाङ्गो तार छुन पुग्दा करेन्ट लागेर मिस्त्रीको मृत्यु भयो।
मजदुरको मृत्युपछि भगवतीले पीडित परिवारलाई ठूलो रकम समेत दिनुपर्यो। सँगै आफू बस्न बनाउन थालिएको एकतले घर पनि त्यसै अलपत्र छाडिन्। पूर्व-पश्चिम महेन्द्र राजमार्गनजिकै रहेको तीन कठ्ठा भगवतीको जग्गा साच्चै प्रयोगविहीन र मूल्यविहीनजस्तै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)