कट्टर दुस्मन ओली–प्रचण्ड सत्ता हत्याउन एकै ठाउँमा
bishowkhabar.com · Wed Jul 22 04:38:11 GMT 2026

काठमाडौं– दुई वर्षअघि सत्ता साझेदारी टुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश सरकार गठनका लागि फेरि नजिकिएका छन् ।
कांग्रेस सर्वदलीय सरकारमा सहमत नभए एमाले–नेकपाबीच प्रदेशमा संयुक्त सरकार बनाउने समझदारी भएको स्रोतहरूको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)