युक्रेनका प्रधानसेनापति पदमुक्त
baahrakhari.com · Wed Jul 22 04:34:00 GMT 2026

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदमुक्त गरेका छन् ।
लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशभर सुरु भएको सडक प्रदर्शनको केही दिनमै जेलेन्स्कीले यो निर्णय लिएका हुन् । ३५ वर्षीय फेदोरोभले रक्षा मन्त्रालयमा नयाँ ऊर्जा भर्ने, सशस्त्र बलमा रूपान्तरण ल्याउने तथा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गर्ने कामका कारण व्यापक प्रशंसा पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)