व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने मितिको म्याद थप्दै ऊर्जा मन्त्रालय
onlinekhabar.com · Wed Jul 22 04:41:58 GMT 2026

६ साउन, काठमाडौं । काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने अन्तिम मिति (आरसीओडी) को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् ।
मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत प्राधिकरणमा बस्नेछ । बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी र जलविद्युत आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)