सशस्त्रद्वारा बाँके नाकाबाट १४ करोडका अवैध सामान बरामद
barnanmedia.com · Wed Jul 22 04:35:35 GMT 2026

बाँकेको नेपाल–भारत नाकाबाट सशस्त्र प्रहरीले गत आर्थिक वर्ष २०८२/०८३ मा करिब १४ करोड रुपियाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी हेडक्वार्टर बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२र०८३ मा नेपाल–भारत सीमाबाट १३ करोड ६१ लाख ३१ हजार ६९८ रुपियाँ बराबरका अवैध सामान बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)