सर्लाहीमा मिटरब्याजीको कुटपिटबाट एकै परिवारका चार जना घाइते
nepalpress.com · Wed Jul 22 04:56:33 GMT 2026

जनकपुरधाम । सर्लाहीको बसबरिया गाउँपालिका–२ निवासी इन्दल सहनी मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटबाट गम्भीर घाइते भएका छन्।
घटनामा सहनीसहित उनका दुई छोरा र श्रीमती गरी एकै परिवारका चार जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)