प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
nepalnews.com · Wed Jul 22 04:58:46 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तत्वावधानमा सञ्चालित ट्राफिक नियन्त्रण तालिमअन्तर्गत ४५ कार्यदिनको तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)