दोलखाको सिर्पिङ खोला ड्याम क्षेत्रमा पहिरो, एक जना सम्पर्कविहीन
setopati.com · Wed Jul 22 05:02:00 GMT 2026

दोलखाको गौरीशंकर गाउँपालिका ९ सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्यामनजिकै पहिरो खसेको छ।
पहिरोले एक गोठ बगाएको छ भने एक जना वृद्ध सम्पर्कविहीन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)