मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै
annapurnapost.com · Wed Jul 22 05:05:28 GMT 2026

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। आज दिउँसो ३ बजे सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)