रोनाल्डोको सन्यासले पोर्चुगिज फुटबललाई ठूलो झड्का लाग्ने, ब्राण्ड भ्यालुमा पहिरो जाने !
barnanmedia.com · Wed Jul 22 05:02:21 GMT 2026
विश्वका सर्वोत्कृष्ट फुटबलरहरूमध्येका एक क्रिस्टियानो रोनाल्डोको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेका छन्। आउने समयमा उनले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने धेरैको आकलन छ।
उनले सन्यास लिएपछि पोर्चुगलको राष्ट्रिय टोलीलाई ठूलो असर पर्ने सहजै अनुमान लगाउन सकिन्छ। खेलको हिसाबले मात्र नभई व्यावसायिक हिसाबले पनि उनको सन्यासले पोर्चुगललाई घाटा पुग्ने विश्लेषकहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)