साउदीलाई ३० वर्षसम्म युरेनियम संबर्द्धन गर्न दिनेगरी ट्रम्पले गर्दैछन् सम्झौता!
setopati.com · Wed Jul 22 05:11:19 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई युरेनियम संबर्द्धन गर्न अनुमति दिने सम्झौतालाई स्वीकृत गरेका छन्।
ट्रम्पले साउदी अरबलाई आणविक कार्यक्रम सञ्चालन गर्ने दिने सम्झौतालाई मंगलबार स्विकृत गरेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)