प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
annapurnapost.com · Wed Jul 22 05:12:01 GMT 2026

काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढीले घटेको छ। यो समयमा नेप्से परिसूचक ६.६८ अंकले घटेर २७१९.८१ विन्दुमा अडिएको हो।
५७ वटा स्क्रिप्सको ३४ हजार ८३० कित्ता सेयर २ करोड १७ लाख ७३ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)