इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
ratopati.com · Wed Jul 22 05:18:02 GMT 2026

वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले इरानसँगको बढ्दो तनाव समाधान गर्न अमेरिका अझै पनि कूटनीतिक वार्ताका लागि तयार रहेको बताएका छन् ।
तर, इरान वार्ताप्रति गम्भीर नदेखिएको भन्दै उनले आवश्यक परे अमेरिकाले आफ्ना तथा सहयोगी राष्ट्रका हित रक्षा गर्न थप कदम चाल्ने चेतावनी दिएका छन् । फिलिपिन्सको राजधानी मनिलामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकका क्रममा बोल्दै रुबियोले अमेरिका सधैं कूटनीतिक समाधानको पक्षमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)