प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
barnanmedia.com · Wed Jul 22 05:09:55 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)