अर्थतन्त्र बलियो बनाउन प्रधानमन्त्री शाहको अग्रसरता, हस्तकला महासङ्घसँग छलफल
arthadabali.com · Wed Jul 22 05:21:44 GMT 2026

काठमाडौँ / विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)