आज मन्त्रिपरिषद् बैठक बस्ने
nagariknews.nagariknetwork.com · Wed Jul 22 05:13:55 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)