एकैदिन आज ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?
clickmandu.com · Wed Jul 22 05:26:40 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० रुपैयाँ निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)