सुनको मूल्य ५ हजार ४ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
arthasarokar.com · Wed Jul 22 05:26:42 GMT 2026
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)