परराष्ट्रमन्त्रीको खल्तीमा रहेको राजदूत कहिले हुन्छ छनोट र नियुक्ति ?
bishowkhabar.com · Wed Jul 22 05:23:53 GMT 2026

काठमाडौं– खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिस गर्ने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)