भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
ratopati.com · Wed Jul 22 05:33:26 GMT 2026

चितवन । भरतपुर कारागारमा कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई अन्यत्र कारागारमा स्थान परिवर्तन गरिएको छ ।
कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताए । सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)