चिनियाँ नागरिक ठगी गरेको आरोपमा कलाकार नारद खतिवडा पक्राउ
nepalnews.com · Wed Jul 22 05:31:01 GMT 2026

काठमाडौँ। हास्य कलाकार नारद खतिवडा पक्राउ परेका छन्।
हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-१० बस्दै आएका ५२ वर्षीय खतिवडालाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)