भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव
ratopati.com · Wed Jul 22 05:33:38 GMT 2026

चितवन । जिल्ला कारागारमा कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता बन्दै गएको छ ।
कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई अन्यत्र कारागारमा स्थान परिवर्तन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)