एनएमबी बैंकले ल्यायो 'प्रदेश बचत खाता'
setopati.com · Wed Jul 22 05:34:03 GMT 2026
एनएमबी बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि 'प्रदेश बचत खाता' योजना सुरू गरेको छ।
देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)