आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीले गरे आह्वान
barnanmedia.com · Wed Jul 22 05:26:15 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज साउन ६ गते दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)