रुग्ण उद्योग सञ्चालन गर्ने सेनाको मृगतृष्णा बालेनले मेट्दै
bishowkhabar.com · Wed Jul 22 05:32:54 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाह सरकारले बन्द रहेका सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति अन्तर्गत हेटौंडा कपडा उद्योगको परीक्षण उत्पादनको जिम्मा नेपाली सेनालाई दिएको छ ।
सेनाले मेसिन मर्मत, कच्चापदार्थ खरिद र परीक्षण उत्पादनको तयारी सुरु गरिसकेको छ भने सरकारले प्रारम्भिक बजेटसमेत उपलब्ध गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)