बिरामी परेर टिचिङमा ३७ दिन बिताएपछि बल्ल डिस्चार्ज भए व्यवसायी मीनबहादुर गुरुङ
corporatenepal.com · Wed Jul 22 05:31:01 GMT 2026

काठमाडौं । भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा व्यवसायी मिनबहादुर गुरुङ बिरामी परेर टिचिङ हस्पिटल महाराजगञ्जमा ३७ दिन बिताएपछि बल्ल डिस्चार्ज भएका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएका भाटभटेनी सुपरमार्केटका शाखाहरू पुनर्निर्माण र सञ्चालनका लागि दौडधुप गर्ने क्रममा धपेडीले गर्दा व्यवसायी गुरुङ बिरामी परेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)