एकैदिन ५ हजार ४ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?
kathmandupati.com · Wed Jul 22 05:36:56 GMT 2026

काठमाण्डु – बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । यसदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेको हो ।
हिजो २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजारमा कारोबार हुने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)