सुनको मूल्यमा भारी वृद्धि,तोलाको कतिमा हुँदैछ कारोबार ?
annapurnapost.com · Wed Jul 22 05:30:07 GMT 2026

काठमाडौं : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ५ हजार ४०० रुपैयाँले बढेर सुन प्रतितोलाको २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सोही परिमाणको सुन २ लाख ८५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)