सद्गुरुको भावुक अपिल : ‘हाम्रो समूहका ८० जना सम्पर्कविहीन छन्, प्रभावित क्षेत्रमा जान दिनुहोस्’
arthadabali.com · Thu Aug 27 11:42:17 GMT 2026

काठमाडौँ / केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उनले भिडियो सन्देशमार्फत जानकारी दिएका छन् ।
भिडियो सन्देश र एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ८० जना सम्पर्कमा नआउँदा अत्यन्त पीडामा रहेको जानकारी दिंदै आफ्ना समूहमा रहेका ८० जनाको जानकारी नभएको उल्लेख गरे । समूहमा विभिन्न देशका ३४ पुरुष र ४६ महिला रहेको पनि उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)