कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि तीन करोड ३९ लाख सहयोग
bishowkhabar.com · Thu Aug 27 05:58:24 GMT 2026

काठमाडौं– कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तीन करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीन करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)