बागमतीमा एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
setopati.com · Wed Jul 22 05:41:00 GMT 2026

बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।
आजकै मितिदेखि लागू हुने गरी उनीहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)