सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
nepallive.com · Wed Jul 22 05:42:42 GMT 2026

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)