बजेट कार्यान्वयनमा सरकारको कडाइ, के छ अर्थ मन्त्रालयको मार्गदर्शनमा ?
kendrabindu.com · Wed Jul 22 05:55:43 GMT 2026

काठमाडौं । चालू आर्थिक वर्षको बजेट प्रभावकारीरूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
गत सोमबार जारी मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समयसीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमितरूपमा अनुगमन गर्न निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)