ग्रीन रनमा मुकेशबहादुर पाल प्रथम
baahrakhari.com · Wed Jul 22 05:53:10 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले बुधबार आयोजना गरेको ग्रीन रन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् ।
प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावनमार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेशबहादुर पाल प्रथम भए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)