मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
ratopati.com · Wed Jul 22 05:59:03 GMT 2026
सिड्नी । अस्ट्रेलियन क्रिकेटर डेविड वार्नर को सिड्नी थन्डरको कप्तानी सङ्कटमा परेको छ।
मापसे गरेर गाडी चलाएको अभियोगमा उनले आफ्नो दोष स्वीकार गरेपछि उनको कप्तानीलाई लिएर अन्योल सिर्जना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)