राजस्व बढे पनि किन लक्ष्य भेटाउन सकेन आन्तरिक राजस्व कार्यालय भरतपुरले ?
arthadabali.com · Wed Jul 22 05:58:04 GMT 2026

चितवन / आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २६ अर्ब ८३ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व सङ्कलन भएको हो ।
कार्यालयले अघिल्लो आवमा रु २५ अर्ब नौ करोड सात लाख राजस्व सङ्कलन गरेको थियो । गत वर्ष राजस्व बढे पनि लक्ष्य भने पुग्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)