शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
ratopati.com · Wed Jul 22 06:07:06 GMT 2026
काबुल । हश्मतुल्लाह शाहिदी ले तत्काल लागू हुने गरी अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा दिएका छन्।
शाहिदीले जनवरी २०२२ देखि सन् २०२६ जुनमा भारतविरुद्ध भारतमै खेलिएको पछिल्लो शृङ्खलासम्म गरी ५५ वटा एकदिवसीय खेलमा अफगानिस्तानको नेतृत्व गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)