बाढीमा परेका २७ विदेशी पर्यटकको रसुवाबाट सुरक्षित उद्धार
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा परेका २७ जना विदेशी पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)बाट प्राप्त जानकारी अनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ जना विदेशी पर्यटकलाई सुरक्षित उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)