प्रधानमन्त्तीले बोलाए मन्त्रिपरिषद् बैठक
rajdhanidaily.com · Wed Jul 22 06:12:16 GMT 2026

काठमाडौं । आज बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै छ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)