सप्तकोसीको पश्चिमतर्फ तीव्र कटान, मुख्यमन्त्री कार्कीद्वारा स्थलगत निरीक्षण
nepalpress.com · Thu Aug 27 11:45:05 GMT 2026

विराटनगर । सप्तकोसी नदीले पश्चिमतर्फ निरन्तर कटान गर्न थालेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ का बस्ती जोखिममा परेका छन् । नदीले धार परिवर्तन गर्दै पश्चिमतर्फ बहाव बढाएपछि उदयपुरको बेलका क्षेत्रसमेत प्रभावित भएको छ।
सप्तकोसीको निरन्तर कटानका कारण बराहक्षेत्रको श्रीलङ्का टापु क्षेत्र जोखिममा परेको छ । नदीले लामो समयदेखि पश्चिमतर्फ कटान गर्दै आएको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)