पछिल्लो २४ घण्टामा सवारी दुर्घटनापरी ६ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Jul 22 06:13:15 GMT 2026

नेपालभर पछिल्लो २४ घण्टामा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुुसार लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु तथा ४१ जना घाइते भएका छन् भने कोशी प्रदेशमा १ जनाको मृत्यु र १५ जना घाइते भएका छन् । त्यसैगरी मधेश प्रदेशमा १ जनाको मृत्यु र ३३ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)