सुन्दरीजल सङ्ग्रहालय, जहाँ भेटिनेछन् बीपी [तस्वीरहरू]
nepalviews.com · Wed Jul 22 06:18:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
वि.सं. २०३९ साउन ६ गते ६८ वर्षको उमेरमा निधन भएका बीपी कोइरालालाई नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका रूपमा स्मरण गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)