इरानका राष्ट्रपति आफ्नै सरकारी मिडियामाथि खनिए, कारण के ?
nepalpress.com · Wed Jul 22 06:24:19 GMT 2026
काठमाडौं। इरानका राष्ट्रपति मसूद पेजेश्कियानले सरकारी प्रसारण संस्था आईआरआईबीको आलोचना गर्दै सर्वोच्च नेता मोज्तबा खामेनीको अभिव्यक्तिलाई अपूर्ण रूपमा प्रस्तुत गरिएको आरोप लगाएका छन्।
उनका अनुसार अमेरिकासँग वार्ता गर्न सर्वोच्च नेता खामेनीले अनुमति दिएका थिए। तर, सरकारी टेलिभिजनले वार्तालाई अस्वीकार गरिएको अंश मात्रै प्रसारण गरेको र अनुमति दिइएको भागलाई प्रसारण नगरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)