चीनले भन्यो- सीमा क्षेत्रमा ताल बनेको छ, फुट्न सक्ने भएकाले सतर्कता आवश्यक
barnanmedia.com · Thu Aug 27 11:40:08 GMT 2026

चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ ।
छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रुपमा चिनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)