रक्षामन्त्री हटाएको केही दिनमै युक्रेनका सेनाप्रमुख बर्खास्त
nepalviews.com · Wed Jul 22 06:28:20 GMT 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाका कमाण्डर-इन-चिफ ओलेक्सान्दर सिर्स्कीलाई पदबाट हटाएका छन् ।
लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदमुक्त गरिएको केही दिनमै सिर्स्कीलाई पनि हटाइएको हो । फेदोरोभको बर्खास्तीपछि देशभर लगातार प्रदर्शन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)