बाढीले सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति, एक बेपत्ता
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
रामेछाप। अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको भीषण बाढीले एक वृद्धलाई बगाएर बेपत्ता बनाएको छ भने जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् ।
गौरीशंकर गाउँपालिका-९ का स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई गए राति करिब ११ बजेतिर आएको बाढीले बगाएर बेपत्ता बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)